जाओ र चेलाहरू बनाओ
म्यानुअल ४: समूहका अगुवाहरूका निम्ति।
हरेक म्यानुअलमा १२ पाठ छन्, हरेक लिङ्क एउटा PDF फाइलको लिङ्क हो।
पाठहरू
- पाठ ३७।आराधना: परमेश्वरको उपस्थिति र नजिकपनालाई अभ्यास गर्नु। सुसमाचार प्रचारको निम्ति बाइबलीय सिद्धान्तहरू
- पाठ ३८।बाइबल अध्ययन: संसारमा रुपैयाँ-पैसा (१ तिमोथी ६:३-१९)
- पाठ ३९।आराधना: परमेश्वरको आवाजलाई चिन्नु। क्षमा दिने आत्मा
- पाठ ४०।बाइबल अध्ययन: संसारमा हुने परीक्षाहरू (मत्ती ४:१-११)
- पाठ ४१।आराधना: परमेश्वरको सराहना गर्नु। आमाबुबा र छोराछोरीबीचको सम्बन्धहरू
- पाठ ४२।बाइबल अध्ययन: संसारमा जिउनु - संसारमा हुने आत्मिक युद्ध (एफिसी ६:१०-२०)
- पाठ ४३।आराधना: परमेश्वरलाई धन्यवाद दिनु। परमेश्वरको इच्छा पत्ता लगाउनु
- पाठ ४४।बाइबल अध्ययन: संसारमा दुःख-कष्ट (१ पत्रुस २:११-२५)
- पाठ ४५।आराधना: परमेश्वरको महिमाको लागि जिउनु। पवित्र आत्माको बप्तिस्मा र भरपूरी
- पाठ ४६।बाइबल अध्ययन: संसारमा आत्माको फल (गलाती ५:१३-२६)
- पाठ ४७।आराधना: आफूलाई परमेश्वर र उहाँको परामर्शप्रति समर्पित गर्नु। इसाई अगुवाको विशेषताहरू
- पाठ ४८।बाइबल अध्ययन: संसारमा अगुवापनको हस्तान्तरण (प्रेरित २०:१७-३८)