जाओ र चेलाहरू बनाओ
म्यानुअल ३: समूहका अगुवाहरूका निम्ति।
हरेक म्यानुअलमा १२ पाठ छन्, हरेक लिङ्क एउटा PDF फाइलको लिङ्क हो।
पाठहरू
- पाठ २५।आराधना: परमेश्वर असीमित हुनुहुन्छ। शिक्षा: प्रश्न गर्ने तरिका
- पाठ २६।पद कण्ठ: पापको स्वभाव (रोमी ३:२३)। बाइबल अध्ययन: मण्डलीको साँस्कृतिक कर्तव्य (उत्पत्ति १:२४-२:२५)
- पाठ २७।आराधना: परमेश्वरलाई जान्न सकिन्छ। शिक्षा: सुसमाचारको अवधारणा - भाग २
- पाठ २८।पद कण्ठ: पापको दण्ड (उपदेशक १२:१४)। बाइबल अध्ययन: मण्डलीको सुसमाचारीय कार्य (प्रेरित ५:१२-४२)
- पाठ २९।आराधना: परमेश्वर रक्षक हुनुहुन्छ। शिक्षा: बाइबलको सही व्याख्या गर्नु
- पाठ ३०।सुसमाचार पद कण्ठ: पापको प्रायश्चित (रोमी ५:८)
- पाठ ३१।आराधना: परमेश्वर छुटकारा दिने हुनुहुन्छ
- पाठ ३२।सुसमाचार पद कण्ठ: मुक्ति सित्तैको उपहार हो (एफिसी २:८-९)
- पाठ ३३।आराधना: परमेश्वर कुमाले हुनुहुन्छ
- पाठ ३४।सुसमाचार पद कण्ठ: विश्वासद्वारा मुक्ति (यूहन्ना १:१२)
- पाठ ३५।आराधना: परमेश्वरको उपस्थितिको चाहना गर्नु
- पाठ ३६।सुसमाचार पद कण्ठ: सुसमाचारबारेको पदहरूको पुनरावलोकन