जाओ र चेलाहरू बनाओ
म्यानुअल २: समूहका अगुवाहरूका निम्ति।
हरेक म्यानुअलमा १२ पाठ छन्, हरेक लिङ्क एउटा PDF फाइलको लिङ्क हो।
पाठहरू
- पाठ १३।आराधना: परमेश्वर एक मात्र परमेश्वर र एक मात्र मुक्तिदाता हुनुहुन्छ। शिक्षा: फल फलाउनु - सुसमाचार र तपाईंको गवाही बाँड्नु
- पाठ १४।बाइबल अध्ययन: इसाई प्रेम (१ कोरिन्थी १३:१-१३)
- पाठ १५।आराधना: परमेश्वर मिलापकर्ता हुनुहुन्छ। शिक्षा: इसाई चरित्र - इसाई आत्म-सम्मान
- पाठ १६।बाइबल अध्ययन: इसाई मित्रता (यूहन्ना १५:१३-१५)
- पाठ १७।आराधना: परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। शिक्षा: सम्बन्धहरू - महिला र पुरुषबीचको सम्बन्धहरू
- पाठ १८।बाइबल अध्ययन: विपरीत लिङ्गी व्यक्तिसँग इसाई सम्बन्ध (१ थेसलोनिकी ४:१-८)
- पाठ १९।आराधना: परमेश्वर नैतिकरूपमा सिद्ध हुनुहुन्छ। शिक्षा: प्रभुत्व - इसाई प्राथमिकताहरू
- पाठ २०।बाइबल अध्ययन: इसाई विवाह (एफिसी ५:२२-२३)
- पाठ २१।आराधना: परमेश्वर महान् अनि सृजनात्मक हुनुहुन्छ। शिक्षा: पवित्र आत्मा - पवित्र आत्माको व्यक्तित्व र कामहरू
- पाठ २२।बाइबल अध्ययन: इसाई परिवार (एफिसी ६:१-४)
- पाठ २३।आराधना: परमेश्वर अनुग्रही हुनुहुन्छ। शिक्षा: चेलापन - चेलाको विशेषताहरू
- पाठ २४।बाइबल अध्ययन: नमिल्ने जुवा - सम्बन्धहरू (२ कोरिन्थी ६:१४-७:१)
परिशिष्टहरू
- परिशिष्ट ८।परमेश्वर - परमेश्वर र परमेश्वरको पुत्रको स्वभाव
- परिशिष्ट ९।पवित्र आत्मा - इसाईहरूले दुःख-कष्ट भोग्दा पवित्र आत्माले उनीहरूलाई थाम्नुहुन्छ
- परिशिष्ट १०।इसाई चरित्र - अरूको कुरा काट्ने बानी अनि जिब्रोलाई नियन्त्रण गर्नु
- परिशिष्ट ११।चेलापन - चेलापनको तालिममा व्यवहारिक विधिहरूको प्रयोगको फाइदाहरू