जाओ र चेलाहरू बनाओ
म्यानुअल १: समूहका अगुवाहरूका निम्ति।
हरेक म्यानुअलमा १२ पाठ छन्, हरेक लिङ्क एउटा PDF फाइलको लिङ्क हो।
पाठहरू
- पाठ १।आराधना: परमेश्वर अगाध हुनुहुन्छ। मनपर्ने सत्य पत्ता लगाउने तरिका
- पाठ २।बाइबल अध्ययन: परमेश्वरको वचनप्रति म कसरी प्रतिक्रिया जनाउँछु? (लूका ८:४-१५)
- पाठ ३।आराधना: परमेश्वर महान् हुनुहुन्छ। सुसमाचारको अवधारणा - भाग १
- पाठ ४।बाइबल अध्ययन: म कहाँबाट आएको हुँ? (उत्पत्ति १:१-२:४क)
- पाठ ५।आराधना: परमेश्वर व्यक्ति हुनुहुन्छ। बाइबललाई प्रयोग गर्ने सात वटा तरिका
- पाठ ६।बाइबल अध्ययन: म को हुँ? (एफिसी २:१-२२)
- पाठ ७।आराधना: परमेश्वर पवित्र हुनुहुन्छ। प्रार्थना भनेको परमेश्वरको वचनप्रति प्रतिक्रिया जनाउनु हो
- पाठ ८।बाइबल अध्ययन: किन म यहाँ छु? (एफिसी ४:१७-५:१७)
- पाठ ९।आराधना: परमेश्वर प्रेम हुनुहुन्छ। आज्ञाकारिता - वृद्धिको अध्ययन
- पाठ १०।बाइबल अध्ययन: म कहाँ गइरहेको छु? (प्रकाश २१:१-२२:६)
- पाठ ११।आराधना: परमेश्वर मेरो सहयोगी हुनुहुन्छ। सङ्गति - एक अर्काप्रति हाम्रो जिम्मेवारी
- पाठ १२।बाइबल अध्ययन: कसरी मैले फल फलाउँछु? (यूहन्ना १५:१-१७)
परिशिष्टहरू
- परिशिष्ट १।परमेश्वरसँग व्यक्तिगत समय बिताउने तरिका (मनपर्ने सत्य पत्ता लगाउने तरिका)
- परिशिष्ट २।बाइबल वाचन कार्यक्रम
- परिशिष्ट ३।बाइबलमा चिन्ह लगाउने तरिका
- परिशिष्ट ४।बाइबल अध्ययन गर्ने विधि (पाँच चरणहरूको तरिका)
- परिशिष्ट ५।बाइबल मनन गर्ने र पद कण्ठ गर्ने विधि
- परिशिष्ट ६।सानो समूहलाई व्यवस्थित गर्ने विधि
- परिशिष्ट ७।घरेलु सङ्गतिको कार्यक्रम